शिक्षकको कोरोनाको कारण मृत्यु भए १० लाख दिन माग
स्थायी शिक्षक हकहित मञ्चले कोभिड–१९ का कारण मृत्यु भएका शिक्षकको परिवारलाई सान्त्वना स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।
दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने शिक्षकहको परिवारलाई सान्त्वना रकम प्रदान गर्न मञ्चले…