हेटौंडा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
हेटौंडा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको २४ घण्टा नबित्दै मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा-१ का ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको थियो भने सोमबार थप एक पुरुषको मृत्यु…