ठिमुरा पुलबाट खसेर बेपत्ता भएका दुई मजदुरकाे शव फेला

चितवन । ठिमुरा र देवघाट जोड्ने पुलको निर्माणका क्रममा पुलबाट खसेर बेपत्ता भएका दुई मजदुरहरु मृत फेला परेका छन् । बैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससंगै नदिमा खसेर एक मजदुरको मृत्यु र दुई जना बेपत्ता भएका थिए । ८ जना घाइते भएका थिए…

ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई…

प्रगतिनगर बजार व्यवस्थापन समितिको आफ्नै भवन बन्दै

कृशला सापकोटा  - प्रगतिनगर । पुर्वी नवलपरासीको देवचुली नगरपालिकाको प्रगतिनगरमा रहेको प्रगतिनगर बजार व्यवस्थापन समितिले आफ्नै भवन निर्माण शुरु गरेको छ । देवचुली नगरपालिका १५ प्रगतिनगरमा एक तले कार्यालय भवन निर्माण शुरु गरिएको बजार…

गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको स्रोतले बतायो । पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक…

चितवनमा कोरोना सङ्क्रमित बढेको बढ्यै, बढ्न थाल्यो अक्सिजनको माग

चितवनमा कोरोना सङ्क्रमितको संख्यामा तीव्र वृद्धि हुँदै गएपछि अक्सिजनको माग पनि बढेको छ । सामान्य लक्षण भएका, अक्सिजन चाहिने र निमोनिया भएका सङ्क्रमितको संख्या बढ्दै गएपछि अक्सिजनको माग ह्वात्तै बढेको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।…

गण्डकी प्रदेशका तीन सांसदमा कोरोना पुष्टि

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको हो । कोभिड पोजिटिभ देखिनेहरूमा एमालेका राजिव पहारी, कांग्रेसकी मनकुमारी गुरुङ र…

कावासोतीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई गम्भीर घाइते

कावासोती । मंगलबार कावासोतीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वपश्चिम राजमार्गको कावासोती १६ मा ना १ ख ६३७८ नम्बरको ट्यांकरले रा ४ प १२०४ नम्बरको…

आज पश्चिम नवलपरासीमा ३४ जनामा कोरोना संक्रमण पुष्टि

सुरेश यादव - नवलपरासी, १४ बैशाख । आज पश्चिम नवलपरासीमा एकैदिन ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज जिल्लामा पिसिआर पक्षिणबाट १९ र एन्टिजेन्ट परिक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका…

नवलपुरमा सक्रिय संक्रमितको संख्या ७१ पुग्यो, निजी अस्पताललाई आइशोसन बेडलाई छुट्याउन निर्देशन

कावासोती । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ७१ पुगेको छ । मंगलबार नवलपुरमा ८ जना नयाँ संक्रमित थपिएसँग नवलपुरमा सक्रिय संक्रमितको संख्या ७१ पुगेको हो । मंगलबार गैडाकोटमा १, देवचुलीमा ३, कावासोतीमा ३ र मध्यविन्दुमा १ गरी ८…

रुपन्देहीमा एकैदिन थपिए ४१९ जना संक्रमित, १६ गतेदेखि निषेधाज्ञा

बुटवल-रुपन्देहीमा एकैदिन ४१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ८७ पुगेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले मंगलबार बेलुका सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा…