१८ लाख बढीको अवैध सामग्री बरामद

नवलपुर । पूर्वी नवलपरासी प्रहरीले पूर्वी नवलपरासीको मध्येविन्दु नगरपालिका ७ चोरमारा स्थित शिवमन्दिर नजिक राजमार्गमा वेवारिसे अवस्थमा रहेको १८ लाख बढीको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक…

सांसदहरुको कोरोना संक्रमण परीक्षण नभएपछि बैठक अवरुद्ध

सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरीकन नै बैठक बोलाएपछि सत्तारुढ दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा आज छलफल भइरहेको…

कोरोना रोकथामका लागि देवचुलीका प्रतिनिधिलाई तालिम

देवचुली, देवचुली नगरपालिकामा कोरोना भाइरस रोकथामका लागि देवचुलीका विभिन्न टोल विकास समितिका प्रतिनिधि तथा सरोकारवालाहरुलाई सचेतनामुलक तालिम प्रदान गरिएको छ । मंगलबार देवचुली स्वास्थ्य शाखाको आयोजनामा दलदले साहारा पार्टी प्यालेसमा वडा…

त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारवहनका रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ। नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत…

लाइसेन्स आवेदन प्रणाली बन्द

नेपाल सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । वैशाख १६ गतेदेखि अनलाइन आवेदन प्रणाली बन्द गरेको हो । कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन…

उडान बन्द नगरी सार्वजनिक सवारी रोके अवज्ञा गर्छौ : यातायात व्यवसायी

यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् काठमाडौँ उपत्यका, रुपन्देही सहित निषेधाज्ञा लगाएका विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सञ्चालनमा सरकारले रोक लगाएको छ ।  तर…

ऊर्जा मन्त्री रायमाझीलाई कोरोनाभाइरसको संक्रमण

ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोनाभाइरसको संक्रमण भएको छ। सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो। स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी…

रुपन्देहीमा १६ गतेदेखि निषेधाज्ञा लगाउन सिफारिश

भैरहवा-रुपन्देहीमा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिश गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गतेदेखि २९ गतेसम्म…

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव भएको छ । दैनिक आवश्यकताभन्दा ३० वटा अक्सिजन सिलिण्डर कम आपूर्ती भइरहेकाले अस्पतालले सञ्चालन गरेको कोरोना विषेश अस्थायी अस्पतालमा उपचाररतः संक्रमितहरुको…

उज्यालो नेटवर्कका कार्यकारी सम्पादक र महा-प्रबन्धक पक्राउविरूद्ध परेको रिटमा सर्वोच्चले माग्यो कारण…

सर्वोच अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महा-प्रबन्धक प्रभात लामा पक्राउविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले जनाएको छ। प्रभात…