गण्डकी प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर…

रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस

रुपन्देही – रुपन्देहीमा कोरोना भाइसको संक्रमणको संख्याको दर उच्च वृद्धि हुँदै गएपछि यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । आज मंगलबार बसेको बैठमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन…

वैशाख १५ गतेदेखि पार्टी प्यालेस बन्द गर्न प्रशासनको निर्देशन

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा कोरोना संक्रमण वृद्धि भएको जनाउँदै वैशाख १५ गतेदेखि पार्टी प्यालेस तथा होटलहरु बन्द गर्न निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न विवाह तथा व्रतबन्धजस्ता…

एमाले सांसदबाटै गण्डकी संसद् बैठक अवरुद्ध

कास्की- सत्तारुढ नेकपा एमालेकै अवरोधले गण्डकीको प्रदेशसभा बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न सोमबारदेखि विशेष अधिवेशन चलिरहेको छ । दोस्रो दिनको बैठकमा एमालेका सांसदहरूले उभिएर अवरोध गरे । कोभिड-…

चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य…

दुई दिनका अन्तरालमा परासीमा कोरोनाले बुवाछोराको निधन

परासी । दुई दिनको अन्तरालमा पश्चिम नवलपरासीमा कोरोनाका कारण बुवाछोराको निधन भएको छ । मंगलबार विहान रामग्राम नगरपालिका ९ का ३५ बर्षीय पुरुषको कोरोना संक्रमणको कारण निधन भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले…

कोरोना संक्रमितले भरिन लाग्दा भरतपुर अस्पताल प्रमुखविहीन, उपचारमै समस्या

राजेश घिमिरे - कोरोनाभाइरसको असर बढ्दै जाँदा चितवनको मुख्य अस्पताल भरतपुर अस्पताल भने प्रमुखविहीन बनेको छ। अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र २५ शैयाको एचडियू भरिएको छ। कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्टाइएका अन्य…

मध्यविन्दु नगरपालिकामा विद्यालय र हाटबजार बन्द

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मंगलबारदेखिचार दिन सम्मका लागि बिद्यालय र हाटबजार बन्द गर्ने निर्णय गरेको छ । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवम् बिपत व्यबस्थापन समितिका संयोजक…

नगरचक्रपथ निर्माणमा जुट्दै देवचुली नगरपालिका

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका यति बेला नगरचक्रपथ निर्माणमा जुटेको छ । देवचुली नगरपालिका भित्र रहेको १७ वटै वडालाई सडक सञ्जालमा जोड्न र नगर चक्रपथ भित्र सवारी साधन समेत गुडाउने गरी देवचुली नगरपालिका यति…

परासीका कोरोना संक्रमित पुरुषको मृत्यु, १ सय ४८ जना सक्रिय संक्रमित

बैशाख १३ । पश्चिम नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ३ का ४० वर्षका पुरुषको आईतबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । मृतक एन्टिजेन परिक्षण गर्दा कोरोना…