हेटौंडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली
बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ ।
हेटौंडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो,…