नवलपुरको बुलिङटारमा जिप खस्यो, एकको मृत्यु १३ घाईते

नवलपुर । नवलपुरको बुलिङटारमा शुक्रबार जिप दुर्घटना हुँदामा एक जनाको मृत्यु भएको छ । पाल्पा रामपुरदेखि दलदले आउँदै गरेको लु १ ज ३७१० नं. जिप बुलिङटार गाँउपालिका ४ अत्र्ताैलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएको…

दाङमा १२ वर्षीय बालक मृत फेला

दाङको तुलसीपुरस्थित मामाघरमा बस्दै आएका १२ वर्षीय एक बालक मृत फेला परेका छन्। जिल्लाको दंगिशरण गाउँपालिका वडा नं. २ घर भई विगत पाँच वर्षदेखि तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ गिधनियास्थित मामाको घरमा बस्दै आएका विपिन चौधरी शुक्रबार…

नवलपरासीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको निधन

पश्चिम नवलपरासीको जहदामा टिपरले भारतीय मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घनास्थालमै मृत्यु भएको छ । मोटरसाईकलमा सवार अन्य दुई जनाको अवस्था उपचार पश्चात सामान्य रहेको छ भने चालकको घटना स्थलमै मृत्यु भएको छ । विहीबार विहान पौने १०…

बुबाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

सुनसरीको प्रकाशपुरमा बुवाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–९ स्थित प्रकाशसपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले…

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – देशको अधिकांश स्थानमा शुक्रबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहने…

बलात्कारको अरोपमा गाँउपालिकाका अध्यक्ष पक्राउ

सुनसरी, बैशाख ९ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरी १७ बर्षिया किशोरीलाई गाउँपालिकामा जागिर लगाईदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गराई बलात्कार गरेको…

जिल्ला खेलकुदका पदाधिकारीहरुको सपथ ग्रहण, नवलपुरको खेलकुद समितिमा पुन

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले प्रदेशलाई खेलकुदको अग्रणी प्रदेशको रुपमा स्थापित गराउने बताएकी छन् । उनले नवगठित प्रदेश खेलकूद परिषद र जिल्ला खेलकुदको नेतृत्व आगामी दिनमा प्रदेशको खेलकुदको ​बृहत्तर विकासका लागि…

राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते निर्वाचन

बैशाख ९ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि आगामी जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश र अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि…

मलेसियामाथि नेपालको शानदार जित

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम लिग खेलमा घरेलु टोली नेपालले मलेसियामाथि ६९ रनको शानदार जित हात पारेको छ । त्रिवि मैदानमा करण केसीले छक्का वर्षा गर्दा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कमल सिंह ऐरीले ३ विकेट…

गण्डकी प्रदेशमा कोरोना संक्रमण तीव्र, प्रदेश र स्थानीय सरकार अलमलमा

पोखरा । गण्डकी प्रदेशमा केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो समय प्रदेशका ११ जिल्लामध्ये कास्की सबैभन्दा बढी प्रभावित भएको छ । कास्कीका ग्रामिण भेगमा सामान्य प्रभाव देखिए पनि विशेषगरी…