मिस तामाङ वल्डको आयोजना
काठमाडौं । काठमाडौंको साधना कला केन्द्रले विगत डेढ दशकदेखि तामाङ समुदायका युवतीको प्रतिभा प्रस्तुतिका लागि मिस तामाङ कार्यक्रम आयोजना गर्दै आएको थियो ।
यो वर्षबाट सो संस्थाले मिस तामाङ वल्र्ड प्रतियोगिता गर्ने भएको छ । अब यस्तो…