स्थापनाको १५ वर्ष : लज्जित लोकतन्त्र

१९ माघ आउनु महीना दिनअघि कात्तिकको दोस्रो साता काठमाडौंको धोबीधारामा किशोरसिंह राठोरको अध्यक्षतामा नेपाल विद्यार्थी संघ (नेविसंघ) को बैठक बसेको थियो । बैठकले नेपालमा संविधानसभाको माध्यमले संविधान बन्नुपर्ने र लोकतान्त्रिक गणतन्त्रको…

नवलपरासीको सीमा नाकामा राखियो स्वास्थ्य सहायता कक्ष

रामकरण अम्बेडकर - परासी, १० बैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित बढ्न थालेको देखे पछि भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको ठुठीबारी महेशपुरमा पाल्ही नन्दन गाउँपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । जिल्लाको…

झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट राखिँदै

कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट…

स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरियो सेतो मच्छेन्द्रनाथको जात्रा

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन…

मापदण्ड विपरीत बनाइएका घर तथा टहर भत्काउन सुरु

सर्लाहीको ईश्वरपुर नगरपालिकाले बयलवास बजारमा मापदण्ड विपरीत बनाइएका घर तथा टहर भत्काउन सुरु गरेको छ । नगरपालिकाले १५ दिने सूचना निकालेर सडकमा पर्ने घर टहरा हटाउन भनेपनि सूचनाको बेवास्ता गरेपछि नगरपालिकालेनै घर भत्काउन थालेको हो ।…

गण्डकी र लुम्बिनी प्रदेशलाई दिएको समर्थन फिर्ता लिने जनमोर्चाको निर्णय

राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । हिजो बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले दुवै प्रदेश सरकारलाई दिएको समर्थन् फिर्ता लिने निर्णय गरेको हो । पार्टी अध्यक्ष…

दाङका २ कोरोना संक्रमितको मृत्यु

दाङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ का ६२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ। शुक्रबार राति ११ः५ बजे उनको मृत्यु भएको अस्पतालका कर्मचारी द्रोर्ण वलीले जानकारी दिए।…

भूकम्पले ढलेको ६ वर्षपछि धरहरा ठडियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने

गोरखा भुकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन गरिंदैछ । १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएको पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उदघाटन हुँदैछ । धरहरा आसपासको पार्क…

पछिल्लो २४ घन्टामा बाँकेमा मात्रै ७ जना संक्रमितको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ। आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा…

आज १५औँ लोकतन्त्र दिवस

आज १५औँ लोकतन्त्र दिवस । जनताले जितेको दिन । देशभरका सडकमा आज भन्दा १५ वर्षअघि गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । नेपालको…