बाँकेबाट ब्राउनसुगर सहित ५ जना पक्राउ

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका–४ घर भएका २१ वर्षीया निशा वली सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनिहरुको…

भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार…

तिनाउ नदिमा डुबेर एक युवाको मृत्यु

पाल्पा - तिनाउ नदिमा डुबेर बुटवलका एक युवाको मृत्यु भएको छ। शनिबर दिउसो गर्मी छल्न पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित तल्लो सिद्धबाबा नजिकै तिनाउ नदिमा पौडी खेल्न गएको बेला डुबेर उनको मृत्यु भएको हो। गोलपार्क प्रहरी चौकीका प्रहरी सहायक…

आफ्नै देवरले गरे भाउजु हत्या

काठमाडौँ । घरायसी विवादका कारण काठमाडौँमा आफ्नै देवरले भाउजुको हत्या गरेका छन् । सडकमा हिडिरहेका बेला देवर मोहनराज भण्डारीले भाउजु रोशनी भण्डारीको रडले हानेर हत्या गरेका हुन् । काठमाडौं महानगरपालिका १० बुलबुलेमार्गमा ४८ वर्षीय देवर…

आजकाे मौसम: चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

आइतबार देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । हाल पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि…

नौ महिनामा ३० गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार…

दाउन्ने बस दुर्घटना अपडेटः ३ जनाको निधन

रामकुमार श्रेष्ठ - नवलपरासी, ४ बैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक…

पुस्तक व्यवसायी गण्डकी प्रदेशमा लिलाराम गाैतम

अर्जुन अविरल - नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिकाे अध्यक्षमा लिलाराम गाैतम निर्वाचित भएका छन्। म्याग्दीकाे बेनिमा भएकाे तेस्राे साधारण सभा तथा दाेस्राे अधिवेशनमा लिलाराम गाैतमलाई अध्यक्षमा निर्वाचित…

दाउन्नेमा बस खस्यो, उद्दारकार्य जारी, कम्तिमा ३१ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा यात्रुबाहक वस खसेको छ । बस सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए । बुटवलबाट नारायणगढ आउँदै…