गण्डकी प्रदेशमा चैते दशैमा सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेश सरकारले बैशाखको ७ गते चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने भएको छ । विगतका वर्षहरुमा चैते दशैंको सार्वजनिक विदा कटौटी गरेको प्रदेश सरकारले यसपटक भने सार्वजनिक विदा दिने भएको हो । गत चैत १७ गते बसेको…

नवलपरासीमा २ लाख २५ हजार बढीको अवैध सामग्री बरामद

परासी । पश्चिम नवलपरासी प्रहरीले आइतबार २ लाख २५ हजार ६ सय मूल्य बराबरको अवैध मालसमान बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेका जेन्स ट्राउजर, हाफ पाईन्ट लगातयका बिभिन्न कपडा आइतबार दिउँसो…

समस्यामा आधारित अभिभावकहरुसंग अन्तक्रिया कार्यक्रम

नवलपरासी ५ बैशाख । पश्चिम नवलपरासीको सरावल गाउपालिकामा समस्यामा आधारित अभिभावकहरुसंग अन्तक्रिया कार्यक्रम सरावल ६ कुर्थावलमा आइतबार भएको छ । एबिसी नेपाल, स्ट्रोम फाउन्डेसनको सहयोग एवम् सरावल गाउँपालिकाको सहकार्य तथा जनविकास किशोर…

प्रचण्डले एमसीसीमा समर्थन जनाएको ओलीको दाबी

प्रचण्डले एमसीसीमा समर्थन जनाएको ओलीको  दाबी    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज (एमसीसी) सम्झौतालाई समर्थन जनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले…

सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सबै मन्त्रालयलाई आफ्नो मातहतका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेटेर सघाउन निर्देशन दिएको छ। पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका श्रमिकलाई, उद्योग मन्त्रालयले…

पदमुक्त बादलको आजै पुनःनियुक्ति, सपथ साँझ ५ बजे

रामबहादुर थापा ‘बादल’ ले आज साँझ पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए। त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा…

भीम र गरिमाको ‘ओ माई लर्ड’

गायक भीम श्रेष्ठले नयाँ गीत ‘ओ माई लर्ड’ सार्वजनिक गरेका छन् । यो गीतले आफ्नी मायालु प्रतिको प्रेम भाव व्यक्त गरेको छ । गीतमा स्वर, शब्द तथा संगीत नै भीमको छ । गीतको भिडियोमा गायक भीम र मोडल गरिमा शर्माले अभिनय गरेका छन् । अर्जुन…

कर्णालीबाट शुरु भएको केपी ओलीको हार अब केन्द्रमा– पुष्पकमल दाहाल

चितवन, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिनुभएको छ । चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै दाहालले कर्णालीबाट शुरु भएको ओलीको हार…

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।  चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक…

बुटवलमा तयार हुँदै ढुवानीग्राम

बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानी ग्राम धमाधम निर्माण भएको छ। बुटवल उपमहानगरपालिकाले निजी क्षेत्र संगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रुपमा हेवी लोडका सवारीसाधनलाई व्यवस्थित गर्न ढुवानी ग्राम बनाएको हो । मुलुकको आर्थिक केन्द्रका…