भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य…

वसन्त ऋतुमा हिमाल आरोहणका लागि ६२६ जनाले लिए अनुमति

विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेहरुबाट ४५ करोड रुपैयाँ भन्दा बढी राजस्व संलकन पर्यटन विभागले जनाएको छ । १६ वटा हिमाल आरोहणका लागि ७१ वटा टीमका १४५ महिला र ४९३ जना पुरुषले ४५ करोड १९ लाख ५५ हजार ४९४ रुपैयाँ राजस्व बुझाएका हुन् ।…

बस र टिप्पर एक आपसमा ठोकिँदा ५ जनाको मृत्यु, सात जनाको अवस्था गम्भीर

बस र टिप्पर एक आपसमा ठोकिँदा ५ जनाको मृत्यु र सात जनाको अवस्था गम्भीर रहेको छन् । सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नंम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिप्पर शुक्रबार साँझ ६ बजे रोहिणी खोलानजिक एक…

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेमा उपचारको क्रममा दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ नारायणपुरकी ती महिलालाई चैत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।…

कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च

सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यसमध्ये १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा…

मौसमः आइतबारसम्म नै असिनापानीको सम्भावना

स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘ प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार…

प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार बैठकमा मुलुकको…

नवलपुरमा ३४ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

कावासोती । पूर्वी नवलपरासीमा ३४ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । बैशाख ६ र ७ गते राष्ट्रिय खोप अभियान कार्यक्रम अन्तरगत नवलपुरमा ६ महिनादेखि ५ बर्ष मुनिका ३४ हजार बालबालिकालाई भिटामिन ए र १ बर्षदेखि ५ बर्ष…

काेहल्पुरमा टिप्पर र बस ठक्कर खाँदा पाँच जनाकाे निधन

कोहलपुरमा शुक्रबार बेलुका भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्कीदा ५ जनाको मृत्यु भएको हो । बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ हिडेको मे१ख ३३४७ नम्बरको…

देशभर ९ सय संक्रमित थपिए, ४ जनाको मृत्यु

नेपालमा आज ९०० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १५८ नमुनजा परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल संक्रमित संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कूल मृत्यु संख्या…