बाह्र वर्षमा पनि बनेन गण्डक विद्युतको टरवाईन

गोपी ज्ञवाली - भनिन्छ बाह्र बर्षमा खोला पनि फर्कन्छ तर, पश्चिम नवलपरासीको सूर्यपुरा स्थित गण्डक जलविद्युत केन्द्रका दुई टरवाईन विग्रिएको १२ वर्ष पुग्दा समेत टरवाईन मर्मत हुन सकेको छैन । दैनिक १५ मेगावाट विद्युत उत्पादनको क्षमता…

रुपन्देहीमा एक सातामै तीन गुणा बढे सक्रिय संक्रमित

भैरहवा- रुपन्देहीमा कोभिड–१९ का सक्रिय संक्रमित तीन गुणा बढेको छ। चैत्रको अन्तिम साता ८६ जना सक्रिय संक्रमित रहेको रुपन्देहीमा बैशाखको पहिलो साता नसकिदै बढेर २५६ जनामा पुगेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार…

लुम्बिनी सरकारबारे निर्णय गर्न जसपा दलको बैठक बस्दै

बुटवल- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बैस्दै छ।  प्रदेश सरकार विरुद्ध कांग्रेस र माओवादी केन्द्रले ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न जसपाको बैठक बस्ने लागेको हो।…

चितवनमा कोरोना पुष्टिको एक वर्ष पूरा

रत्ननगर । राप्ती नगरपालिका–८ बह्मनगर गाउँकी विनाकुमारी पुनलाई कोरोना सङ्क्रमण पुष्टि हुँदा छिमेकी रामकृष्ण केसीको होसहवास उड्यो । उनलाई २०७७ साल वैशाख ५ गते अर्थात् एक वर्षअगाडि आजकै दिन कोरोना पुष्टि भएको थियो । उनी ब्रह्मनगरकी मात्र…

अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताउनुभएको छ । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उहाँले यसको गम्भीर अनुसन्धान गरेर…

महाभूकम्पको पाँच वर्ष : पुनर्निर्माणको चरणमा ७६ विद्यालय, २७ करोड बढी बजेट अपुग

भरतपुर । महाभूकम्पले चर्काएको चितवनका ७६ वटा विद्यालयका भवनहरु पुनर्निर्माणको चरणमा छन् । गत आर्थिक वर्ष २०७६÷७७ मा सम्झौता भएका ७६ वटा विद्यालयका २६० वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेका हुन् । विद्यालयहरुको औसत भौतिक प्रगति ७५…

प्रधानमन्त्री बन्न लालायित छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले आफू…

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गरेको आरोपमा युवक पक्राउ

सिरहा । सिराहामा बोक्सी आरोपमा महिलालाई कुटपिट गरी यातना दिइएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । औरही गाउँपालिका–५ की ५० वर्षीय हिरादेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्याएको आरोपमा २९ वर्षीय घुरन…

बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

५ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत…

मगर समुदायमै बोल्दैनन् मगर भाषा

नवलपुर । यो नवलपुर देवचुली नगरपालिकाको मगर समुदायको बाक्लो बसोबास भएको गाउँ हो । यो गाउँ मगर समुदायको बाहुल्य भएको क्षेत्र पनि हो । मगर समुदायको यस्तो बाक्लो बस्तीमा मगर भाषा बोल्नेको संख्या भने समुदायको कुल संख्याको आधा कमि छ । समुदायमा…