अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

३ वैशाख, बुटवल । अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्‍चालित कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान मृत्यु…

ओली राष्ट्रिय हित विपरितको गतिविधिमा लागेको दाहालको आरोप

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको आरोप लगाउनुभएको छ । शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै…

टिप्पर दुर्घटनामा दुई जनाको ज्यान गयो

रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । कालीका गाउँपालिका-२ स्याउबारीमा गएराति प्रदेश ३-०१-००६ ख १६८८ नम्बरको टिप्पर पल्टिँदा चालक त्यहीँ ठाउँका २५ वर्षका सागर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।…

सिफ्टमा विद्यालय चलाउन शिक्षा मन्त्रालयको आग्रह

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।  शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय…

चट्याङबाट तीन जनाको मृत्यु

हावाहुरीसँगै परेको चट्याङका कारण बाग्लुङ र स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् । बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेल र स्याङ्जाको फेदीखोला–५ बायाँ…

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

गलकोट- बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो। घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई…

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले पाउने÷नपाउने टुङ्गो लाग्नेछ। सभाको सबैभन्दा ठूलो दल नेकपा…

काभ्रेमा ३० वर्षीयामा महिलामाथि बलात्कार, युवक पक्राउ

 काभ्रेमा ३० वर्षीया महिलालाई बलात्कारको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङ रहेको प्रहरी चौकी फोक्सीङटारले जनाएको छ । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ…

‘चितवन कोरोनाबाट अतिप्रभावित’

भरतपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनलाई पनि कोरोनाबाट अतिप्रभावित हुने जिल्लामा वर्गीकरण गरेको छ । मन्त्रालयले चितवनसहित १४ वटा जिल्लालाई कोरोनाबाट अतिप्रभावित जिल्लाभित्र राखेको हो । मन्त्रालयका अनुसार चितवनसँग…

ग्रामीण भेगमा विद्युत् विस्तार

तनहुँको ग्रामीण भेगमा विद्युत् विस्तार गरिएको छ । हालसम्म विद्युत् सेवा नपुगेका बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्युतीकरण गरिएको हो । बन्दीपुर गाउँपालिका–६ को खहरे, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१४ को…