प्रि–मनसुन गतिविधि सक्रिय, मेघ गर्जनसहित हावाहुरी

काठमाडौं । प्रि–मिनसुन गतिविधि सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको केही भागमा…

काठमाडौंलगायत १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालय नजान विद्यार्थीलाई आग्रह गरेको छ । मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम…

नवलपरासीमा बन्चित समाजले अम्बेडकर जयन्ती मनाए

रामकरण हरिजन - परासी, २ बैशाख । पश्चिम नवलपरासी रामग्राम नगरपालीका वडा नं ७ उजैनीमा बन्चित समाज बोधिसत्व बाबा साहब भिमराव अम्बेडकरको १३० औ जन्म जयन्ती पर अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधवार रामग्राम ७ उजैनीको वडा कार्यालयमा…

सुनौलो हजार दिनका आमालाई कुखुराको चल्ला वितरण

देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा गर्भवती महिला र सुत्केरी महिलाहरुलाई कुखुराको चल्ला वितरण गरेको छ । देवचुली नगरपालिका वडा नं ५ का सुनौला हजार दिनका २५ जना आमाहरुलाई पोषणयुक्त खाना अन्तरगत प्रतिव्यक्ति ५ वटा कुखुराका…

माओवादी केन्द्र्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता: सरकार अल्पमतमा

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले गण्डकी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले प्रस्ताव फिर्ता लिएको बारेमा सभामुखलाई…

पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका ३ हजार ५ सय ८८ पीसीआर परीक्षण गदा ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको…

विद्यालय एक हप्ता बन्द गर्ने निर्णय

नेपालगञ्ज उपमहानगरपालिकाले एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम बढेकाले भोली (शुक्रबार) बाट लागु हुने गरी महानगरले एकहप्तासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोभिड १९–को संक्रमण बढ्दै…

सरकारी अस्पताललाई निर्देशनः ५० प्रतिशत बेड काेराेना संक्रमितका लागि राख्नु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ । संक्रमणको दर दिनदिनै बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयले अस्पतालहरुलाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।…

विद्यावारिधि गर्नेलाई एक लाखको नइ शोध पुरस्कार

नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई एक लाख राशिसहित ‘नइ शोध पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी…

प्रदेशसभाको अधिकारमाथि हस्तक्षेप भयो: जम्मकट्टेल

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जमरकट्टेलले सरकारले प्रदेशसभाको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । बागमती प्रदेशसभाको आज बसेको बैठकमा नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त गर्दै नेता जम्कट्टेल मुख्यमन्त्री…