पत्रकार मिश्रको कोभिडका कारण मृत्यु

झापा । कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो । विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा…

गुरुङ सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, २८ सांसदकाे हस्ताक्षर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बिहीबार अविश्वास प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्तावको सामाना गर्न कठिन हुने भएपछि गण्डकी प्रदेश सरकारले बुधबार मध्यरातमा एकाएक प्रदेश सभाको हिउँदे अधिवशेन अन्त्य गरे पनि…

खोलाको बगरमा लगेर नाबालिकामाथि बलात्कार

नयाँ वर्षको दिन राति मकवानपुरमा नाबालिकामाथि बलात्कार भएको छ।हेटौडा उपमहानगरपालिका-६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक नाबालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। ती नाबालिकालाई उनकै केटा साथीले राति साढे १० बजे बलात्कार गरेको र…

अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

२ वैशाख, पोखरा । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्य भएको सूचना प्रदेश…

गण्डकी प्रदेश सरकार ढल्दै, आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव आउने

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएको छ । नेपाली काँग्रेसको अगुवाइमा माओवादीसहितका दलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको हो । मुख्यमन्त्री गुरुङलाई सरकार…

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरीएको छ । अविश्वासको प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल तीव्र भएको र…

नेपालको पूर्वी नाका सिल

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ। पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो। प्रमुख जिल्ला…

चितवनको अवैध निजी हात्ती विस्थापित हुँदै

अवैध रुपमा जङ्गल सफारीमा व्यवसायिक रुपमा प्रयोग हुँदै आएको चितवनको निजी हात्ती विस्तापित हुन थालेको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापारसम्बन्धी महासन्धि (साइटिस ए) वर्गमा पर्ने संरक्षित वन्यजन्तु अवैध रुपमा भारतबाट खरिद…

बैंकहरुको औसत आधार दर घट्दो, ऋणीलाई राहत

वाणिज्य बैंकहरुको आधार दर घट्दै गएको छ । चालू आर्थिक वर्षको साउनमा आधारदर ८.०८ प्रतिशत कायम रहेकोमा फागुनमा ६.८४ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसबाट बैकका ऋणीलाई राहत हुने बैकरहरु बताउँछन् । किनकि बैंकहरुको आधारदर सस्तो…

कावासोतीमा नयाँ वर्षको शुभकामना आदान प्रदान

नवलपुर । कावासोतीमा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । युवा संघ वार्ड कमिटी १० ले मंगलबार चियापान तथा शुभाकामना आदान–प्रदान कार्यक्रम गरेको हो । शुभकामना आदन प्रदान कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सिता…