चितवन दुर्घटनामा १ जनाको मृत्यु, ४ घाइते

चितवन । चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । भरतपुर महानगरपालिका–२६ मा खहरेघारीबाट घादु्रकचोकतर्फ जाँदै गरेको ना ४२ प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।…

महेशपुरमा मंगलवारदेखि नौ दिन महायज्ञ

रामकरण हरिजन -  परासी १ बैशाख । पश्चिम नवलपरासीको पाल्ही नन्दन गांउपालिका वडा नं १ महेशपुरमा जय मां कोटही माई समितिले सत्तचण्डी महायज्ञ गरेको छ । महेशपुरमा मंगलवारदेखि सत्तचण्डी महायज्ञ सुरु भएको हो । सत्तचण्डी महायज्ञको कलश यात्रा…

खोलामा डुबेर २ किशोरीको मृत्यु

लम्जुङ्गको मर्स्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका २ किशोरीको बुधबार मृत्यु भएको छ । स्थानीय १६ वर्षकी सिर्जना परियार र १३ वर्षीया नमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। घाँसदाउरा गर्न घरबाट…

बढ्न थाल्यो संक्रमित, पछिल्लो २४ घण्टामा थपिए ६०३ कोरोना संक्रमित

काठमाडौं । गत २४ घण्टामा देशभर ६ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्रवर गौतामका अनुसार परीक्ष ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार ४ हजार २ सय ८९ नमुनाको…

प्युठानमा जिप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

दाङ-प्यूठानमा बुधबार भएको दुर्घटनामा परी ज्यान गुमाउनेकाे संख्या पाँच पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार नयाँ वर्षको दिन विदा पारेर स्वर्गद्धारी दर्शन गर्न आएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र तिनका परिवारका…

गैडाकोट नगरपालिका र भरतपुर महानगरपालिका विवादः अन्नतः ठेक्का रद्द

भरतपुर । नदीजन्य वस्तुको उत्खननका लागि भरतपुर महानगरपालिकाले नारायणी नदीपारि नवलपुर जिल्ला क्षेत्रको समेत आइइई (प्रारम्भिक वातावरणीय परीक्षण) गरेको पाइएको छ । महानगरले वर्षाको समयमा नदी ठूलो हुँदा आइइई गरेकोले समस्या भएको जनाएको छ ।…

जनमोर्चाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा

पोखरा, १ वैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको साथ दिएकाले समर्थन फिर्ता लिनुपरेको जनमोर्चाका…

मुआब्जा दिन नसक्दा कालीगण्डकी करिडोर निर्माणको काममा ढिलाई

नवलपुर । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको गैंडाकोटदेखि पाल्पाको राम्दी खण्डका प्रभावितले मुआब्जा पाउन सकेका छैनन् । २ सय २० घरको मुआब्जा दिन नसक्दा कालीगण्डकी करिडोर निर्माणको काममा ढिलाइ भएको छ ।…

चार थान भरुवा बन्दुक सहित २ जना पक्राउ

प्रहरीले चार थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । खप्तड छेडेदह गाउँपालिका–३ गुदुखाती बस्ने ४५ वर्षीय बने बहादुर धामी र सोही ठाउँ बस्ने ४३ वर्षीय मान बहादुर धामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा…

ट्याक्टरबाट खसेर १३ वर्षीया बालकको मृत्यु

गोरखामा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । सहिदलखन गाउँपालिका–९ सेप्राक नाम्जुङस्थित सडकमा ग १ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने होमनाथ ढकालको १३ वर्षीय छोरा दिवश ढकालको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको हो।…