वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार…

मुलुकभर आज पत्रकार महासंघको निर्वाचन हुँदै

नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष…

भत्काईएका घरको बहाल र व्यबसाय कर छुट गर्न बुटवल उद्योग वाणिज्य संघको माग

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सडक बिस्तारको क्रममा भत्काईएका घरधनीलाई घरबहाल कर र ती घरमा व्यबसाय गरेका व्यबसायीलाई व्यबसाय कर छुटको माग गरेको छ । संघमा मंगलबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा संघको तर्फबाट अवधारणा प्रस्तुत…

संवैधानिक दायरा मिचियो : सर्बोच्चमा प्रचण्डको पुनरावलोकन निवेदन

साविकका एमाले र माओवादी केन्द्र बिचको एकिकरण बदर गर्दै दुई पार्टी पुनःस्थापना भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्बोच्चमा पुनरावलोकन निवेदन दिनुभएको छ । एमाले र माओवादी केन्द्रलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च…

सामुदायिक वनमा भीषण आगलागी

तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो । उक्त वडाको प्रगतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए ।…

चितवन देशकै तेस्रो प्रदूषित जिल्ला

चितवनको वायु प्रदूषण सोमबार अत्यधिक बढेको छ । सोमबार चितवनको वायु प्रदूषण सूचकाङ्क (एक्युआई) ३७७ पुगेको वातावरण विभागले जनाएको छ । वायु प्रदूषण सूचकाङ्क (एयर क्वालिटी इन्डेक्स)का अनुसार चितवन जिल्ला धनगढी, सिमरापछिको तेस्रो धेरै प्रदूषित…

लकडाउन हुँदैन : मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा…

गर्मी मौसममा आँखाको हेरचाह यसरी गर्नूस् !

मानव शरीरको विभिन्न अंगहरु मध्ये आँखा एक महत्वपूर्ण संवेदनशिल अंग हो । हुनत मानव शरीरको सम्पूर्ण अंगहरुको आ-आफ्नै महत्व रहेको छ । जस मध्ये आँखा पनि एक हो । जसलाई अत्याधिक रुपमा ध्यान दिनु आवश्यक हुन्छ । पछिल्लो समय वायुमण्डमा परिवर्तन…

बन्दीपुरलाई साहसिक पर्यटकीयस्थल बनाउन पहल

पहाडकी रानी' उपमाले परिचित तनहुँको बन्दीपुरमा पर्यटन र पूर्वाधारयुक्त केबुलकार परियोजना निर्माण अगाडि बढेको छ।बन्दीपुर केबुलकार एण्ड टुरिजमले सुरू गरेको करिब रु दुई अर्ब लागतको पर्यटकीय अवधारणाले गाउँ छाडेका सबै स्थानीयबासी गाउँ फर्किने र…

उदयपुरमा विद्यालय बनाउन भारतद्वारा ४ करोड २९ लाख सहयोग

उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका भारतले सहयोग गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत अनुमानित ४ करोड २९ लाखको लागतमा सो परियोजनालाई उच्च प्रभाव…