नवलपरासीमा सर्वाेत्तम सिमेन्टले अस्पताल बनाउँदै

सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गरेको छ । नवलपरासीको सुनवालमा करीब ४ करोडको लागतमा अस्पताल निर्माण हुने भएको हो । कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सो सम्बन्धि सम्झौता पत्र सुनवल नगरपालिकाका नगर…

चीनले दिएको कोरोनाविरुद्व खोप आजदेखि लगाउन सुरु, उपत्यकाबाहेक ४ जिल्लामा मात्र खोप पाइने

नेपाललाई चीनले अनुदानमा दिएको कोरोना (कोभिड–१९) विरुद्धको भेरोसिल्ड खोप आजदेखि लगाउन सुरु गरिएको छ । खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ केन्द्र गरी देशभर २३ खोप केन्द्र तोकेको छ । उपत्यका वाहिर भने…

कांग्रेस संकटमा छैन, आफैँलाई कमजोर गर्ने काम नगरौं : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नमिन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन्। स्वर्गीय नमिन्द्रराज जोशीको निधन भएको १३औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा…

गण्डकी प्रदेशका दुई मन्त्रीद्वारा राजीनामा

गाेरखा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा…

आदिवासी जनजाति नवलपुरको ध्यानाकर्षण

कावासोती । नेपाल विद्युत प्राधिकरण हेटौडा भरतपुर वर्दघाट २ सय २० के.भी. प्रसारण लाईन आयोजना र पुर्बी नवलपरासीका बिभिन्न स्थानका स्थानीय बीच देखिएका बिबाद प्रति नेपाल आदिवासी जनजाति महासँघ नवलपुरले ध्यानाकर्षण जनाएको छ । जिल्लाका आदिवासी…

नेपाल पत्रकार महासंघ नवलपुरमा सर्वसम्मत नेतृत्व चयन

यमबहादुर सोमै नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरमा विरेन्द्र पराजुलीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस संगठन गरी ५ संगठनबीच सर्वसम्मत भएको हो । जसको…

डढेलो नियन्त्रणका हेलिकप्टर किन्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी नियन्त्रणका लागि हवाईजहाज वा हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । रक्षामन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले उच्च वायु प्रदूषणको कारक बनेको…

नमुना बन्दै माडीको दिवाकर स्मृति प्राविधिक शिक्षालय

चितवनको दुर्गम मानिने चितवनको माडीमा सञ्चालित दिवाकर स्मृति प्राविधिक शिक्षालय देशकै नमुना प्राविधिक शिक्षालयका रुपमा चिनिन थालेको छ । विसं २०७५ बाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को आङ्गिक कलेजको रुपमा सञ्चालन…

जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति : कांग्रेस नेताहरू

नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी संघले नेता जोशीको १२ औँ पुण्यतिथिका अवसरमा आयोजना गरेको श्रद्धाञ्जली…

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै…