बलात्कार मुद्दाका फरार ३ जना पक्राउ

बलात्कार र बलात्कार प्रयास गरेको मुद्दाका फरार ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपािलका–१५ रानी घर भएका ४० वर्षीय दिनेश शाह, कटहरी गाउँपालिका–१ घर भएका अवधेश राय र गणेश दास छन् ।…

गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड…

दलित मुक्ति अभियान नवलपुरमा

कावासोती । दुलित मुक्ति अभियान नवलपुरमा पनि थालिने भएको छ । नेपाल दलित मुक्ति अभियान नवलपुरले विहीबार कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दलित मुक्ति अभियानको पक्षमा शनिबार कावासोतीमा कार्यक्रम समेत गरिने भएको छ…

नेपाली हवाई उड्ययनमा लगाएको प्रतिबन्ध हटाउन आग्रह

नेपाल उद्योग परिसंघले नेपाली हवाई उड्ययनलाई लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । परिसंघका पदाधिकारीले नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजसँग भएको छलफलका क्रममा नोली हवाइ उड्डयनमा लगाएको प्रतिवन्धका कारण युरोपबाट नेपालमा…

कलेजो फेरिएकी बिरामी डिस्चार्ज

आधा कलेजो दिने र लिने दुवै आमाछोरी चितवन मेडिकल कलेजबाट डिस्चार्ज भएका छन् । कलेजो दान गर्ने छोरी पाँच दिन अगाडि र आमा १६ दिनपछि बुधबार डिस्चार्ज भएकी अस्पतालले जनाएको छ । भरतपुर–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी ५४ वर्षकी धनकुमारी…

‘बजेट तथा योजनाको बाँडफाँटमा विभेद गरिएको छैन’

वाग्मती प्रदेशसभाको अपराह्नमा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएनुसार प्रदेशको विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान बजेट तथा योजनाको…

म्याग्दीका ४७ वनमा आगलागी

म्याग्दी । जिल्लाका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । सामुदायिक वनमा १० देखि १ सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुर्‍याएको छ । आगलागीले साना–ठूला सयौँ रूखविरुवा जल्नुका साथै बहुमूल्य…

बागलुङमा युवती बलात्कार गर्नेलाई ७ वर्ष कैद

उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका-२ का २१ वर्षीय रेशम बनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै…

नेपालमा फेरि तिव्र रुपमा कोरोना फैलिदै

काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक तिव्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टा नेपालभरीमा ३३९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । अहिले देशैभरी सक्रिय संक्रमित २२०१ जना रहेको…

थारु समुदायलाई निजामतीतर्फ ७ प्रतिशत कोटा छुट्याउन थारु आयोगको सिफारिस

थारु आयोगले थारु समुदायको निजामती सेवामा सहभागिता कोटा घटाएको भन्‍दै निजामती विधेयकमा संशोधन गर्न सरकारलाई सिफारिस गरेको छ। बुधबार बसेको थारु आयोगको बैठकले जनसंख्याको आधारमा प्रतिशत तोकी राज्यका हरेक क्षेत्रमा थारु समुदायलाई समानुपातिक…