व्यवसायी सावरमल अग्रवालको ठगी धन्दाको पर्दाफास

छड तथा डण्डीको तौलमा गडबढी गर्दै उपभोक्ता ठगी गरेको आरोपमा राजेश हार्डवयरको बालाजु शाखा प्रमुख कमल शर्मा शुक्रबार पक्राउ परे। बिलमा वास्तविक तौलको मूल्य जनाई वस्तुको तौल भने वास्तविकभन्दा कम देखिएपछि उपभोक्ता ठगी गरेको आरोपमा उनी पक्राउ…

भियतनाममा नयाँ राष्ट्रपति

हनोई । भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गरेका नुएन झुआन फूकले भियतनामको राष्ट्रपतिमा औपचारिक रुपमा सोमबार सपथ लिएका छन् । भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री रहनु भएका ६६ वर्षीय फूकको कार्यकालमा…

कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ

काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ५० वर्षीय टेक बहादुर केसी, सोही ठाउँ बस्ने ३२…

दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीनजना घाइते

२३ चैत, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० का १७ वर्षीय सगुन रुम्बा छन् । उनको उपचारका क्रममा सोमबार चितवनमा…

माओवादीले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिंदै

२३ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी…

कुकुर र घोडालाई पेन्सन

उनीहरुले भत्किएका भवनहरुभित्र पुरिएका जिवित मानिसहरुको खोजीमा सघाउँछन् । अपराधी पत्ता लगाउन, लागुऔषध तथा विस्फोटक पदार्थका तस्करहरुलाई निस्तेज पार्न अनि दंगा नियन्त्रणका लागि समेत उनीहरुले सहयोग गर्दछन् । यी सबै काम गरेबापत उनीहरुले पाउने…

आगलागीबाट महिलाको मृत्यु थप सामग्री

वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु…

सुनको मूल्य सामान्य घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै…

आईपीएल काउन्टडाउन : यी हुन् सबैभन्दा बढी शून्यमा आउट हुने खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आगामी अप्रिल ८ देखि शुरु हुँदैछ । यहाँ आईपीएलको त्यो रेकर्डको चर्चा गरिँदैछ जसको बारे कुनै पनि ब्याट्सम्यानले बताउन चाहँदैन । यो रकेर्ड सबैभन्दा बढी शून्यमा आउट हुने खेलाडीको बारेको हो । आईपीएलमा…

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २ २ मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल…