अनुमति नलिई मदिरा बिक्री गर्नेलाई जरिबाना
अनुमति नलिई मदिरा बिक्री गरेको आरोपमा ललितपुरका चार वटा पसललाई जरिवाना तिराइएको छ ।
जिल्ला प्रशासन कार्यलयको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा जिल्लाको कोन्ज्योसोम र बागमती गाउँपालिका तथा गोदावरी नगरपालिका क्षेत्रका मदिरा पसललाई…