दोस्रो देवचुली मेयर कपः आइतबारको खेलमा बरटाँडी विजयी
नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा बरटाँडी युवा क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र…