सरावलमा मानव सेवा संस्थाको उद्घाटन

सुरेश यादव - परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ रामपुर खडौनामा अलहुदा संस्था ( मानव सेवा संस्था) को उद्घाटन गरिएको छ । अल हुदा संस्थाका अध्यक्ष अतारु रहेमानको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा सरावल गाउँपालिकाका…

बाँकेमा भीषण आगलागी, १ सयभन्दा बढी घर जलेर नष्ट

बाँके :  बाँके आगलागीबाट एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन्। बाँकेको नरैनापुर गाउँपालिका ४ खोदना बस्तीमा भ‍ीषण आगलागी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। शनिबार दिउँसो करिब ३ बजेतिर बस्तीमा…

दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा युनाईटेड युवा क्लब विजयी

नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम…

नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

सत्तारुढ दल नेकपा एमालेका नेताहरु माधव नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । आज दिउँसो तीन बजे बस्ने बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।…

दुई दिदी-बहिनी एकै ठाउँमा मृत फेला

सुर्खेतको पञ्चपुरीमा दुई दिदी-बहिनी मृत फेला परेका छन् । पञ्चपुरी नगरपालिका-६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदिबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । १४ र १५ वर्षीय दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला…

मौसम सफा रहने, तुवाँलो हट्दै जाने

देशभर आजदेखि मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पहाडी भूभागमा आंशिक बदली हुने अनुमान महाशाखाले गरेको छ । भने प्रदेश १ र गण्डकी प्रदेशका केही भागमा मेघर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका…

घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते

गैंडा गणनामा प्रयोग भएका घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रका गैंडा खासा भन्ने स्थानमा गणकहरु चढेका हात्तीलाई घेरा हाली जंगली हात्तीले आक्रमण गरेको…

दाङमा बस दुर्घटना : दुवै मृतकको सनाखत

दाङको लमही–घोराही सडकखण्डको मसोट खोलामा भएको बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम…

प्रधानमन्त्रीले बालुवाटारबाट १६५ वटा सडकको शिलान्यास गर्ने

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लागु हुने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण हुने भएको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका १ सय ६५ वटा…

गोठमा आगो लाग्दा १५ चौपायाको मृत्यु

सर्लाहीको हरिवनमा शनिबार बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ । हरिवन नगरपालिका ९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीाबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसी/बाख्राको…