ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराई क्‍याबिनेटको निर्णय झिकाउने आदेश

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले ललिता…

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डाेज खोप

काठमाडौँ– चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको…

पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ

पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध…

आज तराईमा होली पर्व मनाइँदै, नवलपुर र परासीमा आज मनाइदै

काठमाडौँ- फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने…

विद्यार्थीलाई बलात्कार गर्ने शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९…

मोबाईल पडकेर बालकको मृत्यू

भारतको उत्तर प्रदेशको मिर्जापुरमा मोबाईलको ब्याटरी बिष्फोट हुनाले एक जना बालकको मृत्यू भएको छ। बिष्फोट यति भयंकर थियोकि बालकको अनुहारको धेरै भाग क्षतविक्षत भएको थियो। बिष्फोट हुने समयमा ति बालक ब्याटरी हातमा लिएर चार्ज गर्ने कोशिश…

पोखराको आकाश तुवाँलोले ढाक्यो, दुई दिनदेखि हवाई उडान अवरुद्ध

पोखराको आकासमा दुई दिनदेखि (वायु प्रदूषण) तुवाँलो लाग्दा हवाइ उडानहरु ठप्प भएका छन् । वायु प्रदूषणका कारण भिजिविलिटी नहुँदा शुक्रबार दिउँसोदेखि बिग्रिएको पोखरा क्षेत्रको मौसम आइतबार पनि सुधार हुन सकेन । वायु प्रदूषणका कारण (तुवाँलो…

नेपालमा आज ८९ जना संक्रमित थपिए

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ८९ जना संक्रमित थपिएका छन्। यो समेत गरी नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ। आज काठमाडौँ उपत्यकामा थप ६५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या…

घर फर्किँदै गरेका भारतीय नागरिकको मेची पुलमा मृत्यु

नेपाल भारतको सीमा नाका पर्ने भद्रपुरस्थित मेची पुलमा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्य कटिहार जिल्ला बाषोई निवासी ६८ वर्षीय फजुल हकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडस्थित…

जोशीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म केन्द्रीय…