प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो । सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार त्यस क्रममा प्रधानमन्त्री ओली र…

सिन्धुलीमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु

सिन्धुली जिल्लाको दुधौली नगरपालिका ३ को कालिपानिमा जंंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेका छन् । गयराति जंगली हात्तिले घर भत्काएर आक्रमण गर्दा परियारको मृत्यु भएको हो । दुधौली…

कोरोना संक्रमित र मुटुका बिरामी उच्च जोखिममा

सुक्खा याम र देशका विभिन्न स्थानमा लागेको डढेलो, हावाको बहाव कम चल्नु, बढ्दो यातायातको चाप तथा धुलोका कारण उपत्यकाको प्रदूषणले खतराको तह पार गरेको हो ।प्रदूषणका कारण आकाशमा तुवाँलो लागेको छ । वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार…

डेढ वर्षभित्र सबै भूमिहीनले जग्गा पाउँछन् : अध्यक्ष ज्ञवाली

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहिनले जग्गा प्राप्त गर्ने बताएका छन् । उनले भने, ‘आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानका कार्य गर्ने समझदारी गरिसकेको छ । स्थानीय…

छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

हाम्रो समाजमा यस्ता कलंकित पात्र पनि छन् जसले सुन्दा पनि शरीर नै जिरिङ्ग हुने खालका कुकर्म गर्न पछि पर्दैन । तिनै कुकर्मी पात्र मध्येका एक हुन बाग्लुङ्गका एक व्यक्ति ।जसको उमेर अन्दाजी ६५ वर्षको भयो, त्यही वृद्ध बाबुले भर्खर १३ वर्ष पुगेर…

लुम्बिनी प्रदेशमा बालविकास रणनीति बन्दै

लुम्बिनी प्रदेशमा प्रारम्भिक बालविकास प्रादेशिक रणनीति बनाउन लागिएको छ । बालबालिकाको सर्वांगीण विकासका लागि भन्दै बालविकास रणनीति बनाउन लागिएको हो ।गर्भदेखि ८ वर्ष उमेर समूहसम्मका बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक र बौद्धिक…

कालीगण्डकी–तिनाउ डाइभर्सन योजनामा अलमल

बहुप्रतिक्षित र महत्वाकांक्षी कालीगण्डकी–तिनाउ नदी डाइभर्सन योजना अलमलमा देखिएको छ । गण्डकीको पानी तिनाउमा खसाली रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पु¥याउने कालिगण्डकी–तिनाउ डाइभर्सन परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन हुन सकेको छैन ।…

नेपालमा कम्पनी दर्ताको संख्या अढाई लाख नाघ्यो, चुक्ता पुँजी २३ खर्ब नजिक

हालसम्म नेपालमा कानूनसम्मत दर्ता हुने व्यवसायिक फर्म तथा कम्पनीको संख्या अढाई लाखमाथि पुगेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार यस्तो संख्या हालसम्म २ लाख ५७ हजार ३ सय ७८ पुगेको हो । कुल २ लाख ५७ हजार कम्पनीहरु मध्ये २ लाख ५२…

होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछः पर्यटनमन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागु पूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्याउने बताएका छन् । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा…

पहाड र तराईमा किन फरक दिन मनाइन्छ फागुपूर्णिमा र होली

आज (आइतबार) देशको पहाडी भेगमा धुमधामका साथ होली मनाइँदै छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट(प्रतिपदाको दिन) होली मनाउने चलन छ ।…