ब्रेक फेल भएर जिप दुर्घटना हुँदा तीनजना घाइते

महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा जिपका साहु दार्चुलाको अपिहिमाल ५ का जनकसिंह धामी, दलवीर धामी र महादेव धामी रहेका छन् । घाइतेमध्ये जनकको बाँया खुट्टा र हात चोट रहेको छ भने अन्य अवस्था सामान्य…

सात केजी गाँजासहित उदयपुरबाट एक युवक पक्राउ

उदयपुरको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् । सोमबार बेलुकी ५…

पौडी खेल्नेक्रममा डुबेर एकजनाको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका…

रुपन्देहीका प्रजिअ र सुरक्षा प्रमुख फिर्ता

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसहित दुईओटा सुरक्षा निकायका प्रमुखलाई फिर्ता गरिएको छ । गृह मन्त्रालयले आकस्मिक रुपमा प्रजिअ सहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । प्रजिअ पिताम्बर घिमिरे, नेपाल प्रहरीका…

नेपाल र रावल एमालेबाट निलम्बित

नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र…

मध्यपहाडी लोकमार्गको विस्तार तीव्र

पर्वत । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म…

नेपालले जित्याे थ्रि नेसन्स कपकाे उपाधि

नेपालले त्रिदेशीय फुटबलको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २—० ले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो । नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो । नेपालका लागि खेलको १८ औं मिनेटमा सञ्जोग राईले गरेको…

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काटिँदै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु गरिएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काट्न शुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुखहरु काट्ने काम सकिएको…

तराईमा हर्षोल्लासपूर्वक मनाइयो होली

काठमाडौँ– रङ्गहरुको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइएको छ । सोमबार रुपन्देही, नवपरासी, कपिलवस्तु सहित तराईका अधिकांस जिल्लाहरुमा वैमानस्यता त्यागेर, आपसी सद्भाव सहित एक आपसमा रंग दलेर होली पर्व मनाइएको हो । छिमेकी…

मंगलबारदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले वायु प्रदूषणका कारण देशभरका सबै शिक्षण संस्थाहरू चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले मंगलबारदेखि शुक्रबारसम्म चार दिन…