आधार इलाका विस्तार गर्दै क्रान्तिकारी माओवादी
नवलपुर । नेकपा क्रान्तिकारी माओवादी नवलपुरले नवलपुरका मुख्य मुख्य स्थान छनौट गरेर उक्त गाउँलाई आधार इलाकाको रुपमा विस्तार गर्ने निर्णय गरेको छ ।
मंगलबार कावासोतीमा बसेको नेकपा क्रान्तिकारी माओवादी नवलपुरको जिल्ला सचिवालय वैठकले यस्तो…