नारायणीमा हराएका शब खोज्न सेना परिचालन
५ दिनअघिदेखि चितवनको सिमलतालवाट बेपत्ता भएका शब खोज्न पूर्वी नवलपरासीमा पहिलो पल्ट मंगलवार सेना परिचालन गरिएको छ ।
पूर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नारायणी नदीमा बगेका शब खोज्न मोटरबोट सहित मंगलवार सेना परिचालन…