राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्री हसिनाको भेटवार्ता

काठमाडौं, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएका राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाले राजधानी ढाकामा रहेको…

नेविसंघद्वारा मध्यविन्दु क्याम्पसको ध्यानाकर्षण

कावासोती । नेपाल विद्यार्थी संघ मध्यविन्दु बहुमुखी क्याम्पस ईकाई समितिले विद्यार्थीहरुले राखेको जायज माग तत्काल पूरा गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको छ । सोमबार नेविसंघ क्याम्पस ईकाई समितिका अध्यक्ष विक्रम कंडेल सहित…

भृकुटी कागज कारखानाको जग्गा फिर्ता गर्ने तयारी

सरकारले बन्द रहेको भृकुटी कागज कारखानाको जग्गा फिर्ता गराउने तयारी गरेको छ। रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित पूर्वसचिव दीपक सुवेदी नेतृत्वको समितिले निजीकरण गरिएका उद्योगको जग्गा सरकारको नाममा फिर्ता लिन सिफारिस गरेसँगै उद्योग,…

देवचुली चारमा दोस्रो नकआउट वडा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने

बिबेक भण्डारी, चैत ८ । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ मा दोस्रो नकआउट वडा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको छ । कृयाटिभ यूवा संजालको आयोजना, मिनिभ्याली खेलकुद समिति देवचुली ४ को सहआयोजना र देवचुली नगरपालिका वडा नम्बर…

हिरोको घरमा जबरजस्ती छिरेर रक्सी पिउँदै मच्चाए हंगामा

एजेन्सी । कप्तान ज्याक स्प्यारोको चरित्र निभाएका कारण आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता जोनी डेपको बारेमा सारा विश्वभरि एक अनौठो खबर फैलियो । हलिउड हिल्समा अवस्थित हलिवुड अभिनेता डेपको घरमा अज्ञात व्यक्ति प्रवेश गरेको खबरले विश्वभर…

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

 धनुषाको सबैला नगरपालिका १० सिमराडीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री बृद्धाको घटनास्थलमै मृत्यु भएको छ । पैदलयात्री स्थानीय ७५ वर्षीया गुन्दी आमदको मृत्यु भएको हो । यदुकुवाबाट सबैलातर्फ आउँदै गरेको ज ८ प १३४ नम्बरको…

अधिकारीलाई पत्रकार महासंघको चुनावमा अध्यक्षको उमेदवार घोषणा

भरतपुर । नेपाल प्रेस युनियन चितवनले आसन्न पत्रकार महासंघको चुनावका लागि उमेदवार घोषणा गरेको छ । आइतबार बसेको प्रेस युनियन चितवनको भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको…

मःम पसलमा सिलिण्डर विष्फोटः ६ जना घाइते

भक्तपुर स्थित मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको छ । खाजा बनाउने बेला ग्याँस सिलिण्डर पड्किएर आगलागी भएको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको…

नाली खन्दा बम भेटियो

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे…

तलब वृद्धिभन्दा महँगी वृद्धि बढी

काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २ दशमलव ७० प्रतिशतले बढ्दा तलब तथा ज्यालाको सूचकांक भने १…