करिब चार लाख नगदसहित तास खेलिरहेका १६ जना पक्राउ

प्रहरीले तास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ । भक्तपुर र नवलपरासीमा करिब ४ लाख नगदसहित तास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास…

खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण

काठमाडौं — कोरोनाविरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । फागुन २३ गते खोप लगाएका वृद्धलाई कोरोनाभाइरस संक्रमण भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले बताए । उनलाई खोप लगाउनुअघि नै कोरोना…

लुम्बिनीमा दिनानुदिन बढ्दै पर्यटक

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ ।लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको…

पुल बनाउने क्रममा मृत्यु

मुगम कमारोङ गाउँपालिका ५ सेरोकघाट बस्ने ३१ वर्षीय छिरङ तन्दुप लामाको काठको पुल बनाउने क्रममा पुलबाट खसेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित कर्णाली नदीमा काठको पुल बनाउने क्रममा अचानक पुलबाट खसेको सूचना पछि प्रहरीले उनको खोजी…

भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन अनुरोध

चितवन– नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै चितवनमा पनि उच्च सतर्कता अपनाउन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र चितवनले आग्रह गरेको छ । केन्द्रका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले विज्ञप्ति जारी गर्दै जिल्लामा…

होटलभित्र जुवाको खालः यसरी पुगे प्रहरी

नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ स्थित एक होटलमा जुवा खालमा प्रहरीले छापा मारेको छ । होटल ग्रिन फोरेस्टमा जुवा खेलीरहेको अबस्थामा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व र इलाका प्रहरी कार्यालय गैंडाकोटको…

नारायणगढ–बुटवल सडक विस्तारका काम पुनः ठप्प

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प छ ।  शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन । मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको भन्दै…

उद्योग वाणिज्य महासंघले ५० नवउद्दमीलाई लगानी जुटाइदिने

नेपाल उद्योग वाणिज्य महासंघले पचास स्टार्टअप्सलाई लगानीको अवसर जुटाइदिने भएको छ। महासंघले पहिलोपटक गठन गरेको स्टार्टअपस तथा इनोभेसन समितिले यस्तो अवसर दिने भएको हो। उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्ने र नयाँ रोजगारी सिर्जना…

मोबाइल पड्किँदा किशोरीको मृत्यु

महोत्तरी- चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की…

स्कूल बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जनबढी घाइते

दाङमा स्कूल बस दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा आज बिहान बस दुर्घटनामा…