वर्षदिन नाघिसक्यो न्युन गुणस्तरको तेलबारे भएन फैसला

भरतपुर । मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने न्यून गुणस्तरको तेलको मुद्दाबारे चितवन जिल्ला अदालतले वर्षदिन नाघिसक्दा पनि फैसला गर्न सकेको छैन । अदालतमा दर्ता भएको खाद्यसम्बन्धी पहिलो मुद्दा नै किनारा लाग्न ढिलाइ भएको हो । खैरहनी…

चेपाङको घरमा अनिकालको बास

इच्छाकामना । हरेक वर्ष अनिकाल सहनु चेपाङको बाध्यता हो । चितवनको ग्रामीण पहाडी भेगमा बसोबास गर्दै आएका चेपाङ समुदायको लागि विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि फेरि अनिकाल सुरू भएको छ । सुख्खा मौसम, उराठ लाग्दो दिन । घरमा अन्नको गेडो नहुँदा…

प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेस तरूण विभाग चितवनले शनिबार रत्ननगरमा आयोजना गरेको युवा तरूण…

श्रीलङ्कामा बस दुर्घटना २४ को मृत्यु

एजेन्सी । श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटना भएको छ । बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन्। मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।…

कलंकीमा युवकको हत्या

८ चैत,काठमाडौं । कलंकीमा एक युवकको हत्या भएको छ । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी…

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय…

जनज्योति माविको ५४औं वार्षिकोत्सव

देवचुली- नवलपरासीपूर्व  देवचुली नगरपालिका १५ प्रगतिनगरमा रहेको जनज्योति माध्यमिक विद्यालयले स्थापनाको ५४औं वार्षिकोत्सव मनाएको छ । चैत्र ७ गते परेको ५४ औं स्थापना दिवसमा बिद्यालयका संस्थापक सदस्य बद्रीनाथ बस्यालको प्रमुख आतिथ्यता…

गैँडाकोटमा सचेतनामूलक र्र्याली

गैँडाकोट- जंगलमा आगलागी हुन नदिन नवलपुरको गैँडाकोटमा सचेतनामूलक र्र्याली निकालिएको छ । वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह अन्तर्गत शनिबार गैँडाकोट २ भृकुटीचोकदेखि गैँडाकोट नगरपालिकासम्म र्याली निकालिएको हो । सव डिभिजन वन कार्यालय…

सिजी गल्फ उपाधि गौचनलाई

नवलपरासी - पुर्वी नवलपरासीको दुम्कौली स्थित सिजी गल्फकोर्समा सम्पन्न नेपाल आइस गल्फ टुर्नामेण्टको उपाधि राजेन्द्र गौचनले हात पारेका छन । शनिवार सम्पन्न गल्फ टुर्नामेण्टमा उनले ३९ अंक लिएर बिजेता बनेका हुन । त्यसैगरि उपबिजेताकोउपाधि राजु…

प्राकृतिक चिकित्सालयका पदाधिकारीको पद हस्तान्तरण

नवलपरासीपूर्व देवचुली १६ रजहरस्थित सामुदाियक प्राकृतिक चिकित्सालयका नव निर्वाचित पदाधिकारीहरको पद हस्तान्तरण गरिएको छ । नव निर्वाचित ब्यवस्थापन समितिले पद तथा गोपनीयताको सपथ लिनुका साथै आगामी चार वर्षका लागि पदभार ग्रहण गरेका हुन् ।…