गैँडा गणना शुरु

चितवन- पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक…

कावासोती मेयर कपः कावासोती ५ फाइलनमा प्रवेश

कावासोतीमा जारी मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा वडा नं. ५ प्रवेश गरेको छ । आज आईतवार भएको सेमीफाईनलमा ५ ले वडा नं. ११ लाई हराउँदै फाईनलमा प्रवेश गरेको हो । कावासोती ५ मा रहेको नमूना खेल मैदानमा भएको खेलमा ५ ले वडा नं.…

लकडाउनको शुल्क मिनाहा माग गर्दै मध्यविन्दु क्याम्पसका विद्यार्थी आन्दोलित

अर्जुन अविरल – कावासोती । कावासोतीको मध्यबिन्दु बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । क्याम्पसले लकडाउनको अवधिमा नपढाइकन विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै कलेज हातामा टायर बालेर नाराबाजी गरेका छन् ।…

प्रथम सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता सुस्तामा सुरु

श्याम थापा - सुस्ता ८ चैत - स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा प्रथम सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । सुस्ता ४ नर्सहीमा रहेको जर्लैया…

सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन्। हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा,…

बुटवलमा पहिलोपटक क्यालिस्थेनिक्स प्रतियोगिता

८ चैत, बुटवल । नेपालमा नौलो खेलको रुपमा उदाउँदै गरेको क्यालिस्थेनिक्स खेलको प्रतियोगिता बुटवलमा पहिलोपटक भएको छ । जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा निर्मित क्यालिस्थेनिक्स पार्क (खुल्ला व्यायामशाला) मा भएको प्रतियोगितामा…

काठको मुढा लडेर किशोरीको मृत्यु

८ चैत, म्याग्दी । रघुगंगा गाउँपालिका-४ दर्मिजाकी १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको काठको मुढाले लाग्दा मृत्यु भएको छ । आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै…

मस्र्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी…

४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका दुर्गाप्रसाद तिम्सिना नेपाल आइपुगे

भारतीय जेलमा ४० वर्ष बसेका दुर्गाप्रसाद तिम्सिना नेपाल आइपुगेका छन्। शनिवार कलकत्ता स्थित जेलबाट रिहा भएका उनी आइतबार विहान काकडभित्ताबाट नेपाल प्रवेश गरेका हुन। आजै उनी आफ्नो घर इलाम जाने छन्। इलामको माइ नगरपालिका १० स्थीत घर पुगेर…

सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

कावासोती-नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे,…