हुप्सेकोटको काउलेमा कुलो चुहावट मर्मत निर्माण
७ चैत्र, नवलपुर ।
हुप्सेकोट गाउँपालिका वडा नं. १ को जुगेपानीमा हुप्सेकोट गाउँपालिकाको समन्वयमा कारीतास नेपालको साफबिन परियोजना अन्तर्गतको आर्थिक सहयोग र जनश्रमदान सहभागितामा सिचाईका लागि कुलो चुहावट मर्मत निर्माणको कार्य भएको छ ।…