गैडाकोटमा स्वर्गीय गिरिजाबाबुको स्मरण
नेपाली काँग्रेस नवलपुरको गैँडाकोट ५ वडा समितिले ११ औं जी.पी.स्मृति दिवसमा दीप प्रज्ज्वलन गर्दै गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेको छ ।
गैँडाकोटको पार्टी कार्यालयमा नेपाली काँग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले दीप प्रज्ज्वलन…