एक सातामा जानवीको ‘रुही’ले कमायो १७ करोड
बलिउड चलचित्र विस्तारै हलमा दर्शक तान्न सक्रिय देखिएका छन् । महंगो बजेटमा बनेका स्टार कलाकारका चलचित्र अझै रिलिज भएका छन् । यसैले पनि बक्स अफिसमा दर्शकको चाप उच्च देखिएको छैन ।
एक साता अगाडि रिलिज भएको चलचित्र ‘रुही’ले बक्स अफिसमा…