माओवादी केन्द्रले पुरानै संगठन ब्युँताउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै संगठनलाई ब्युँताउने गरी छलफल अघि बढाएको छ । नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिन बनेको माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठकमा पुरानै संगठनलाई ब्युँताउनेबारेमा छलफल अघि…

उच्च शिक्षामा टप गरेकि पहिलो महिला डेपुटी गभर्नर

नेपाल राष्ट्र बैंकको स्थापना २०१३ सालमा भएको हो। नेपाल सरकारको प्रमुख बैंकमा रहेको यस बैंकमा पहिलो गभर्नरका रुपमा हिमालय शमशेर राणाले कार्य गरेका थिए भने हालसम्म कयौं व्यक्तिले गभर्नरका हैसियतले कार्य सम्पन्न गरेका छन। ती सबै गभर्नर पुरुष…

ऋण लिएरै भए पनि विकास गर्न लागे मेयरहरु

रुपन्देही, २६ फागुन । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठी रुपन्देही सुरु भएको छ। लुम्बिनी प्रदेश भरिका नगरपालिका प्रमुख उपप्रमुख योजना अधिकृत र ईन्जीनियर सहभागी गोष्ठीको लुम्बिनी प्रदेश प्रमुख…

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

२७ फागुन, काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ । पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई…

टुइकुनामा माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु

कालिकोट– कर्णाली राजमार्गअन्तर्गत टुइकुनामा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेको प्रहरी चौकी पाल्तडाले…

८ लाख नेरु र भारु सहित कुर्मी पक्राउ

वीरगंज महानगरपालिका ६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट स्रोत नखुलेको ७ लाख ७५ हजार ४ सय ७० नेपाली रुपैयाँ र ७ हजार ४ सय भारतीय रुपैयाँ सहित सोही ट्रेडर्समा काम गर्ने बारा कलैया उपमहानगरपालिका २३ ठेगाना भएका ३८ वर्षीय जयराम राउत कुर्मीलाई…

युवतीलाई काम दिन्छु भन्दै बोलाएर भारतमा बेच्ने दुई जना पक्राउ

मानव वेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका १६ दक्षिण बस्ने प्रेम बहादुर मगर र सोही महानगरपालिका १५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ रहेका प्रहरीले…

साढे ७ महिनाको अवधिमा नवलपुरमा १९ महिला बलात्कृत

कृशला सापकोटा - नवलपुर जिल्लामा पछिल्लो आर्थिक बर्ष अर्थात साढे ७ महिनाको अवधिमा १९ वटा महिला बलात्कार तथा यौन दुव्र्यहारका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरमा मात्रै पछिल्लो साढे ७ महिनामा जबरजस्ती…

हिटर बालेर सुत्दा निसासिएर १ जनाको मृत्यु

धनगढी, फागुन २७ - बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर १ जनाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–३ पुडिलका ३५ वर्षीय राजसिंह साउँदको निसासिएर मृत्यु भएको हो । बुधवार राति बन्द कोठा भित्र हिटर बालेर सुतेका साउँद र…

आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा…