महिलाहरूलाई सिलाईकटाई तालिम

कृषला सापकोटा- पुर्वी नवलपरासीको देवचुली नगरपालिकाले महिलाहरुलाई सीप सिकाई आर्थिक आयआर्जन बृद्धिमा आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम संचालन गरेको छ । देवचुली नगरपालिका वडा नं ५ को आर्थिक सहयोग र…

चितवनमा उद्योग खोल्नेको लर्को, कर्मचारीलाई काम गर्न भ्याइनभ्याई

केही महिना अघिसम्म सुनसान देखिने घरेलु तथा साना उद्योग कार्यालयमा अचेल चहलपहल बढेको छ। यो कार्यालयका झ्यालहरू दिनभरजसो सेवाग्राहीले छोपिन्छन्। कर्मचारीलाई उनीहरूको काम गर्न भ्याइनभ्याई छ। गत वर्षको दोस्रो त्रैमासिकदेखि घरेलु तथा साना…

रजहर प्राकृतिक चिकित्सालयमा क्षेत्री अध्यक्ष

पुर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको चौथो अधिवेशनबाट सन्तबहादुर क्षेत्री सर्वसम्मत अध्यक्षमा चयन भएका छ्न । समितिको वरिष्ठ उपाध्यक्ष र सचिव बाहेकका सबै पदमा सर्वसम्मत रुपमा पदाधिकारी र सदस्य चयन भएका निर्वाचन…

थपिए १०४ जना कोरोना संक्रमित

काठमाडौं, फागुन २६ । नेपालमा पछिल्ले २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८८ जनामा पिसिआर परिक्षण गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै…

मुस्कानलाई मुस्लिम आयोगको सम्मान

नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो । बुधबार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई…

लाजिम्पाटबाट चितुवाको छालासहित दुई पक्राउ

लाजिम्पाटबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट एक थान चितुवाको छालासहित मंगलबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाग्लुङ निसी खोला गाउँपालिका-३…

माओवादी केन्द्रमा फर्किने सम्भावना छैन : लेखराज भट्ट

२६ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रले सरकारलाई समर्थन…

हत्या घटनामा एमालेका स्थानीय नेता पक्राउ

२६ फागुन, विराटनगर । प्रहरीले शङ्कास्पद मृत्युको अनुसन्धानका लागि मोरङमा नेकपा एमालेका स्थानीय नेतालाई पक्राउ गरेको छ ।पथरीशनिश्चरे नगरपालिका– १० जिरिखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको शंकास्पद मृत्युबारे अनुसन्धानका लागि एमालेका स्थानीय…

जाजरकोटमा भेटियो बर्ड फ्लु

काठमाडौँ- जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर…

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

नेपालगन्ज- डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलको चुनौतीलाई समाप्त पार्दै एपीएफल नेपालगञ्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ । नेपालगञ्ज कभर्डहलमा सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित…