लागूऔषधसहित एक युवक सुस्ताबाट पक्राउ
श्याम थापा -
नवलपरासी २७ फाल्गुन -
पश्चिम नवलपरासीको सुस्ताबाट एक युवक लागू औषध सहित पक्राउ परेका छ्न । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठिप्रसौनीको सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलको नेतृत्वमा गएको गस्ती टोलीले लागूऔषधसहित…