सुनसरीमा एमालेको बोर्ड राख्दा विवाद

धरान– नेपाल कम्युनिस्ट पार्टी ( एमाले)का अध्यक्ष केपी शर्मा ओली समर्थक कार्यकर्ताहरुले वरिष्ठ नेता माधव नेपाल पक्षले सुनसरी पार्टी कार्यालयमा राखेको बोर्ड हटाएका छन् । त्यसक्रममा दुई पक्षबीच विवाद भएको छ । सर्वोच्च अदालतले साविक एमाले…

हुण्डीमा संलग्न एक पक्राउ, ट्रेडर्सका सञ्चालक फरार

पर्सा । विरगञ्ज महानगरपालिका वडा नं ६ को जय माँ अम्मे ट्रेडर्सका कर्मचारी पक्राउ परेका छन् । अवैध रुपमा वित्तीय कारोबार गरेको आरोपमा जयराम राउत कुर्मी पक्राउ परेका हुन । कुर्मीको साथबाट स्रोत नखुलेको सात लाख पत्तहतर हजार भारतीय…

संसद बैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली  प्रतिनिधि सभाको बैठक शुरू नहुँदै संसद भवनबाट बाहिरिएका छन् । बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुरू नहुँदै ओली बानेश्वरस्थित संसद भवनबाट बाहिरिएका हुन् । संसद् भवनमा रहेको…

पशुपतिमा महा शिवरात्रीको तयारी

महा शिवरात्रीको अवसरमा भोलि पशुपतिनाथमा लाखौंको संख्यामा आउने दर्शनार्थीलाई सकेसम्म भौतिक दुरि कायम गर्दै स्यानिटाईजर र माक्सको प्रयोगलाई अनिवार्य गरिएको छ। भक्तजनहरुको दर्शनकालागि बिभिन्न स्थानमा लाईन बस्ने व्यवस्था…

गण्डकी प्रदेश र ७ जिल्लाका पुरानै कार्यालयमा फर्कियो एमाले

२५ फागुन, पोखरा । बागलुङ जिल्लामा नेकपा पार्टीका अध्यक्ष प्रदेश सांसद इन्द्रलाल सापकोटा थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि माधवकुमार नेपाल समूहका सापकोटा पनि आन्दोलनमा उत्रिए । संसद पुनर्स्थापना गरेको…

खाना पकाएको आगो ननिभाउँदा नरैनापुरमा ठूलो क्षति, २२ घरगोठ जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा आगलागी हुँदा ठूलो क्षति भएको छ । खाना पकाएर चुल्होको आगो ननिभाउँदा आगलागी भई २२ घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको हो । स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरमा खाना…

भारतीय दूतावासका उपप्रमुखबाट सहकारी प्रवद्र्धन केन्द्रको नयाँ भवन उद्घाटन

काठमाडौँ- भारत सरकारको आर्थिक सहयोगमा निर्मित ललितपुरको सहकारी प्रवद्र्घन केन्द्रको भवन उद्घाटन भएको छ । भवनको एक कार्यक्रमकाबीच भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले गरेकी छन् । कार्यक्रममा नेपाल सरकारका…

चाडपर्व फोटो प्रतियोगिताका उत्कृष्ट फोटो चयन

चाडपर्वको समयमा विगतका दिनमा जस्तो आत्मिय‍सँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनुभूत गराउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागी…

नवलपुरमा एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै कार्यालय स्थापना

-रामकुमार श्रेष्ठ - नवलपरासी, २६ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र नवलपुरले छुट्टा छुट्टै कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतको फैसाला पछि नवलपुर जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रको छुट्टा छुट्टै कार्यालय…

नवलपुरमा कृषिमा स्वरोजगार बढाउन गोष्ठी

कावासोती । कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाएर कृषिमा युवा स्वरोजगार बढाउनका लागि कावासोतीमा गोष्ठी गरिएको छ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र मालेपाटन, पोखराको आयोजनामा भएको युवा स्वरोजगार तालिम प्रदानको लागि ज्ञान…