लागुऔषध सहित ५ जना पक्राउ

कावासोती । नवलपुर प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका १३ निवासी २५ बर्षीय नितेश ठकुरी, २१ बर्षीय साजन श्रीमल र भरतपुर महानगरपालिका ९ निवासी २१ बर्षीय…

ओलीको चुनौती : दलको बैठक बस्दैन, सके हटाएर देखाऊ

१३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरिदिएपछि बुधबार नेकपा ओली समूहको स्थायी कमिटी बैठक बस्यो । बैठकमा राजधानी बाहिर रहेका नेताहरू अनुपस्थित थिए । त्यसैले विहीबार फेरि बस्ने गरी बैठक टुंगिएको थियो ।…

प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरेका छन् । बिहीबार आयोजनाको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २…

प्रधानमन्त्री ओलीले गरे ४६ अर्ब लागतको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास

सिन्धुली, फागुन २० । प्रधानमन्त्री केपी ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्नुभएको छ ।बिहीबार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो ।…

बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको…

महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

महोत्तरी । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमा नाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् ।  सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय…

कांग्रेसका सहमहामन्त्री भन्छन्- कांग्रेस आफ्नो नेतृत्वमा मात्रै सरकारमा जान्छ

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन्। पत्रकारसँगको कुराकानीले उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे। उनले…

१७ वर्षीया वालिका बलात्कार गर्ने बुढाथोकी पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका १ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । प्रलबले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस…

करणीको मुद्दामा महिलाई ११ वर्ष जेल

झापा– मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार महिला पक्राउ परेकी छन् । झापा गौरीगञ्ज ६ की २६ वर्षीया रविना राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २०७६ साल असार ३० गते जिल्ला अदालत झापाले मानव ओसारपसार र…

सुनका गहनासहित विभिन्न धनमाल चोरी

काठमाडौं महानगरपालिका १४ कुलेश्वर डेरा गरी बस्ने ४६ वर्षीय श्रीराम गिरिको कोठाबाट नगद ९५ हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ । त्यस्तै, भक्तपुर नगरपालिका १०…