उद्घाटन र शिलान्यासमा रमाउँदै प्रधानमन्त्री

आफ्नो सुरक्षामा खतरा रहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा अझ बढी सक्रिय हुन थालेका छन् । ‘सुरक्षा थ्रेट’ का बाबजुद प्रधानमन्त्री ओली काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन किन…

म्यानमारमा प्रहरीको गोली लागेर ९ जना प्रदर्शनकारीको मृत्यु

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ९ जना प्रदर्शनकारीको मृत्यु भएको छ। रोयटर्सका अनुसार बुधबार प्रदर्शनमा उत्रिएका ९ जनामाथि गोली लागेर मृत्यु भएको हो। म्यानमारको दोस्रो ठूलो सहर मन्डलेमा झडप हुँदा दुई जनाको मृत्यु भएको प्रत्यक्षदर्शी…

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकः ओलीको अभिव्यक्तिको भर्त्सना, प्रचण्डको बचाउ

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्तवार्ताका क्रममा दिएको अभिव्यक्तिको बचाउ गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको भने आलोचना गरेको छ ।…

विप्लवसँग सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँगको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको दावी गरेका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पहिलो चरणको वार्ता ‘धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहमति…

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

हेटौंडा । मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । बकैया गाउँपालिका–५ तीनतलेमा बुधबार ना६त ४५३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष…

गोंगबुमा हत्या प्रकरणकी अभियुक्त कल्पना मुडभारीलाई आजीवन काराबास, छोरीले पाइन् सफाइ

गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभारीलाई आजीवन कारावासको सजाय कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेकी …

बैंकिङ कसूरका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ परेका छन्।तिखिदेवलका ४४ वर्षीय तेजबहादुर खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो।उच्च अदालत पाटनले २०७६ असार २३ गते पाँच दिन कैद र २१ लाख रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।…

दाहाल–नेपाल समूहद्वारा नेम्बाङसहित ओली समूहका ७ नेता ६ महिनाका लागि निलम्बित

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाको केन्द्रीय कमिटी बैठकले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी आचरण विरुद्धको काम गरेको भन्दै सुवासचन्द्र…

स्वास्थ्य सेवा दिन ‘गाउँघरैमा चिकित्सक’ कार्यक्रम

१९ फागुन, काठमाडौं । डोटीको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँघरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो ।…

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।  पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बस्न लागेको हो । बैठकमा पार्टी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया…