सर्लाहीमा आठ केजी गाँजासहित दुई पक्राउ

सर्लाहीमा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले…

ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि…

संसारका सात आश्चार्यमा पर्ने भारतको ताज महलमा बिहीबार बिहान एकाएक वातावरण त्रासले भरियो। उत्तर प्रदेश प्रहरीको आपतकालीन नम्बर ११२ मा एक जना व्यक्तिले बिहान ९ बजेतिर फोन गरेर आग्रास्थित ताज महलमा आफूले बम राखेको र केहीबेरमा पड्किने बताएका…

नेपाली महिलामाथि भारतीय सुरक्षा बलले दुर्व्यवहार गरेको विषयमा अनुसन्धान हुने भएपछि खुल्यो बेलहिया…

नेपाल-भारत सीमानाका रुपन्देहीको बेलहियामा देखिएको समस्या र असमझदारीलाई समाधान गर्न दुवै देशका सुरक्षा प्रमुखहरूबीच समझदारी भएपछि बेलहिया नाका सुचारू भएको छ। भारतीय सीमा सुरक्षाबल एसएसबीले स्थानीय महिलालाई ज्यादती गरेको…

सर्लाहीमा छतबाट खसेर मजदुरको मृत्यु

२० फागुन, जनकपुरधाम । सर्लाहीमा छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका-४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर ती मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा कौडेना गाउँँपालिका-२…

११ महिनादेखि नाका बन्द हुँदा स्थानियलाई समस्या

बैतडीको तल्लोस्वराडका भारतसँग जोडिएका नाका (घाट) पछिल्लो ११ महिनादेखि बन्द छन् । घाट बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ । महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै घाट हुन् । कोरोना भाइरसको…

प्रधानमन्त्री पाउँ भनेको छैन, जिम्मेवारी आए भाग्दिनँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको, तर प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् । संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा…

नेपाल कपडा तथा सिलाई व्यवसायी नवलपुरमा अधिकारी

कावासोती । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, नवलपुरको बुधबार कावासोतीमा भएको प्रथम साधारण सभा तथा अधिवेशनले देवी अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा जमुना काफ्ले, सचिवमा विशाल महतो,…

नवलपुरमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

अर्जुन अविरल - कावासोती । प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुर जिल्ला कमिटिद्वारा शहीद तथा बेपत्ता परिवारलाई बुधबार कावासोती १६ डण्डामा सम्मान गरेको छ । शहीद सप्ताहको अवसरमा जनयुद्ध – जनआन्दोलनका शहीद…

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा…

म्यानमारमा सेनाको आक्रमणबाट ६ जनाको मृत्यु

फागुन १९ । म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा परी बुधबार पनि कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेबु्रअरी १ देखि म्यानमारमा प्रदर्शन भइरहेका छन् ।निर्वाचनमा…