प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयले सर्वोच्चमा पठायो यस्तो लिखित जवाफ

काठमाडौं । राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटनबारे आइतबार सर्वोच्च अदालतलाई आफ्नो लिखित जवाफ पठाउँदै पेश गर्दै मन्त्रिपरिषदको सिफारिस अनुसार नै राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मिति घोषणा भएको तर्क गरेको छ ।…

पाल्पामा दुई पुरुषकाे मृत्यु

पाल्पा । जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनवलबाट सिद्देश्वरमा रहेको सिमेन्ट कारखानातर्फ जाँदै गरेको टिपर रिब्दीकोट गाउँपालिकामा दुर्घटना हुँदा चालक रामु कार्कीको मृत्यु भएको छ । टिपर अनियन्त्रित भइ…

कावासोतीको नगर चक्रपथ सुस्त गतिमा

रामकुमार श्रेष्ठ - नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा निर्माणाधिन अवस्थामा रहेको नगर चक्रपथ निर्माणमा ढिलाई भएको छ । नगरपालिकाको सीमित बजेट र प्रदेश तथा संघीय सरकारबाट नगरचक्रपथ निर्माणमा बजेट नपर्दा निर्माणमा ढिलाई…

नेपालमा पनि उर्दुअरबी उच्च शिक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह

परासी, १९ पुष । काश्मिरी जामा मस्जिद काठमाण्डौका ईमाम काजिए नेपाल हजरत मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीले नेपालमा पनि उर्दुअरबीको उच्च शिक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ । शनिवार राष्ट्रिय ओल्मा काउन्सिल अफ नेपाल…

दाउन्ने साप्ताहिकका प्रकाशक/सम्पादक रामकुमार पुरस्कृत

कल्पित सुवेदी - नवलपुर । दाउन्ने साप्ताहिकका प्रकाशक÷सम्पादक रामकुमार श्रेष्ठ क्रियाशिल पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रेष्ठलाई पुरस्कृत गरेका हुन् । उनीसँगै पत्रकार धनु भुसाल र…

ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरमा श्रेष्ठ

नवलपुर । ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरको शुक्रबार कावासोतीमा भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनले महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको प्रमुख…

यी मन्त्रिपरिषद बैठकका १७ निर्णय (सूचीसहित)

काठमाडौँ– सरकारले गत पुस १० र १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ बैठकका निर्णय सार्वजनिक गरेका हुन्। शुक्रवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै…

पार्टी एकताको सम्भावना जीवितै छ– बामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको दाबी गरेका छन्। राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले कानुनी रुपले नेकपा विभाजन भइनसकेकाले एकता…

ड्राइभिङ स्कुल संघको केन्द्रीय समिति बैठक कावासोतीमा

नवलपुर, पुस १७ । ड्राइभिङ स्कुल संघ नेपालको केन्द्रीय समितिको बैठक शनिवार नवलपुरको कावासोतीमा बस्ने भएको छ । केन्द्रीय समितिको बैठक बस्नु अघि शुक्रबार कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा संघका केन्द्रीय महासचिव उमेश सिकेले कोरोना…

लकडाउनका कारण बन्द नवलपुरका होम स्टेहरु खुल्न थाले

रामकुमार श्रेष्ठ - नवलपरासी, १७ पौष । लकडाउन पछि बन्द भएका नवलपुरका होम स्टेहरु विस्तारै सञ्चालनमा आउन थालेका छन् । पूर्वी नवलपरासीमा करिब १ दर्जन होम स्टेहरु रहेका छन् । आदिवासी जनजातिहरुको बाहुल्यता रहेको क्षेत्र र पर्यकटकीय दृष्टिकोण…