कालिगण्डकी करिडोरमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउने ३ जनाकै सनाखत
रामकुमार श्रेष्ठ -
नवलपरासी, ८ पुस । कालीगण्डकी कोरीडोर अन्तरगत पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ३ भोक्रोफाँटमा कालिगण्डकी करिडोरको ट्रक भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।
नवलपुरको गैंडाकोट ३ घोक्रेफाँट स्थित २६ किलोमिटरको…