प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको…