संसद विघटन विरूद्ध नेविसंघकाे कावासाेतीमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नवलपुरमा विद्यार्थीहरूले आन्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै कावासाेतीमा विद्यार्थीले आन्दोलन थालेका हुन् ।…

नवलपुरमा आगो ताप्‍ने क्रममा जलेर एक जनाको मृत्यु

पूर्वी नवलपरासीमा आगो ताप्ने क्रममा आगोले जलेर एक जनाको निधन भएको छ । आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं। १० अरुणखोला निवासी ७७ वर्षीया देवकी घिमिरेको उपचारको क्रममा आज विहान काठमान्डौमा मृत्यु भएको…

संसद विघटन सिफारिसको चौतर्फी विरोध

संसद विघटन सिफारिसको चौतर्फी विरोध भएको छ। सत्तारुढ दलकौ नेताहरुका साथै नेपाली काँग्रेस लगायतका दलहरुले यसको विरोध गरेका छन्। संसद विघटनको कदम अविवेकी, लागू हुन दिँदैनौँ : प्रवक्ता श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता…

संसद विघटनका लागि प्रधानमन्त्री ओली शितल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका छन्। संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले शितल निवास गएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल…

प्रधानमन्त्रीद्वारा संसद् विघटन गर्न सिफारिस

काठमाडाैं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट एक मन्त्रीले…

जाडो छल्न बालेको आगो घरमा सल्किदा एक जनाको मृत्यु, २ घाइते

विराटनगर । चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर…

बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शनिबार बेलुका असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर मेलौली नगरपालिका–९ मा सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो। घटनामा ट्याक्टरमा…

तमसरीया खानेपानीमा लागेको ताला खुल्यो

चोरमारा । तमसरीया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा पुस १ गते उपभोक्ताहरुले लागाएको ताला खुलेको छ ।  मध्यविन्दु नगरपालिकामा नगर प्रमुख चन्द्र बहादुर राना सहित नगरका जनप्रतिनिधि, संस्थाको कार्यसमिति र आन्दोलनरत…

मुलुकभरको तापक्रम घट्दो, पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु

काठमाडौँ- मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर उत्तर-पश्चिमी वायुको प्रभावले पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।…

नेकपा स्थायी कमिटी बैठक आज, बामदेवलाई अध्यक्ष बन्न ओलीको प्रस्ताव

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकअघि अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका…