रुपन्देहीमा सुनचाँदीका गरगहनासहित १ जना पक्राउ

बुटवल । रुपन्देहीमा सुन तथा चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित भारत महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई प्रहरीले पक्राउ…

ऋषि सुनकले दिए राजीनामा

लन्डन । बेलायतमा भएको निर्वाचनको मतगणनापछि लेबर दल सत्तामा आएको छ । १४ वर्षपछि लेबर दल सत्तामा फर्किएको हो । शुक्रबार जारी मतगणनामा लेबर दलले बहुमत भन्दा धेरै सिट ल्याएको छ । ६५० सिटमा अहिलेसम्म लेबर दलले ४१० सिट जितेको छ । ३ सिटको…

प्रधानमन्त्री प्रचण्डले गरे सत्तारूढ दलका नेताहरूसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्तारूढ दलका शीर्ष नेताहरूसँग शुक्रबार छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार अपराह्न प्रधानमन्त्री दाहालले सत्ताघटक दलका शीर्ष नेताहरूसँग सामूहिक…

रास्वपाका मन्त्रीहरुले राजीनामा दिंदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिंदैछन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए । ‘हिजो नै राजीनामा…

रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति…

जङ्गली च्याउ खाँदा ७ जना बिरामी, एकको अवस्था गम्भिर

२० असार । मकवानजपुरमा जङ्गली च्याउ खाएर ७ जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६…

कावासोतीमा करेन्ट लागि घाइते

कावासोती । नवलपुरको कावासोती नगरपालिका १४ कलकत्ते चोकमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार कावासोती १४ निवासी नारायण सुनारको घरमा विजुली बनाउने क्रममा कावासोती १४ थारुडण्डा बस्ने ३५ बर्षीय जोगनारायण…

कावासोतीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा ३ जना घाइते

कावासोती । नवलपुरको कावासोती २ कुमारवर्ती क्याम्पस अगाडिको भित्री सडकमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा ३ जना घाइते भएका छन् । आज राति ग.प्र.०४–००१प ४९४३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा…

प्रभास स्टारर ‘कल्की’ को तेलुगू भन्दा हिन्दी भर्सनको कमाइ धेरै

दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले सिनेमा हलहरुमा धमाका मच्चाइरहेको छ । उत्कृष्ट ओपनिङ गरेको फिल्मले रिलिजको एक सातासम्म तीव्र गतिको कमाइ गरिरहेको छ । नाग अश्विन निर्देशित फिल्मले सकारात्मक समीक्षा पनि…

नमुना सदरमुकाममा तीनवटा भवन सम्झौताको चरणमा, जग्गा नापजाँचको काम सकियो

कावासोती । नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौतको चरणमा पुगेको छ । अवको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौताको तयारी भइरहेको सघन शहरी तथा भवन निर्माण…