नारायणी नदीले नारायणगढ र देवघाटमा नाघ्यो चेतावनीको तह, सतर्क रहन नवलपुर प्रशासनको आग्रह

नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुल र देवघाटमा चेतावनी तह नाघेको छ । नारायणी पुल जलमापन केन्द्र र देवघाट जलमापन केन्द्रले चेतावनी तह नाघेको रेकर्ड गरेका हुन् । चेतावनी तह भनेको आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था हो ।…

नवलपुर सहित देशका ३१ स्थानमा भारी वर्षा, नारायणी र बाग्मतीको जल सहत बढ्यो

गए रातीदेखि देशका ३१ स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार ती क्षेत्रमा खोला तथा नदीमा भीषण बाढी आउँदा चेतावनी जारी गरिएको छ । प्युठानको मारी नदी, बिजुवाटार, हंशपुर, बाँकेको पश्चिम राप्तीको…

नारायणगढ–बुटवल सडक: बाटो अलपत्र छाडेर म्याद थप्न दौडधुप

बोमलाल गिरी – नवलपुर, असार २२ गते । जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए,…

नारायणी नदीमा आएको बाढीले देवघाटमा नाघ्यो चेतावनी तह

चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई…

नवलपुरमा रातिदेखि नै भारी बर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरमा विगत ५ दिनदेखि लगातार पानी परिरहेको छ भने गएरातिदेखि भारी बर्षा भएको छ । नवलपुरमा पछिल्लो २४ घण्टामा १०१ दशमलब ८ मिलिमिटर पानी परेको छ भने पछिल्लो पछिल्लो १ घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी…

उपत्यकाका खोलामा पानीको बहाब बढ्यो, खोला किनारमा प्रहरीको पेट्रोलिङ

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा…

सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध

पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको…

१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बनमा

नयाँ दिल्ली । भारतको बिहार राज्यमा पछिल्लो केही दिनयता एकपछि अर्को गर्दै पुल भत्किरहेको खबर आइरहेका छन् । गएको १७ दिनमा बिहारमा १२ पुल भत्किएका छन् । त्यहाँ पुल भत्किने जुन १८ देखि सुरु भएको थियो । यसपछि मुसलधारे वर्षा र बाढीमा पुल…

नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ

त्रिवेणी । नवलपुरको त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । नेपाल भारत सीमाको ब्यारेज पुलमा प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको पैदल यात्री पर्वतको कुस्मा नगरपालिका ८ निवासी २१ बर्षीय…

जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

काठमाडौँ, २१ असार । जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । नेपाली कांग्रेस र नेकपा…