चितवनमा ५ लाख नगदसहित २४ जना जुवाडे पक्राउ
चितवन, २७ कार्तिक । जिल्ला प्रहरी कार्यालय चितवनले रु ५ लाख १७ हजार १ सय ७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ ।
उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरबाट बुधबार राती पक्राउ गरिएको हो ।
स्थानीय सुनिल कुमार क्षेत्रीको…